-जनसम्पर्क अमेरिकाको केन्द्रिय सदस्यमा थप मनोनयन र न्यूयोर्क राज्य च्याप्टर गठन

जनसम्पर्क अमेरिकाको केन्द्रिय सदस्यमा थप मनोनयन र न्यूयोर्क राज्य च्याप्टर गठन

Hollywood Khabar October 30,2020 Comments

नेपाली जनसम्पर्क समिति अमेरिकाको केन्द्रिय सदस्यमा थप मनोनयन गरिएको र न्यूयोर्क राज्य च्याप्टर गठन गरिएको कुरा समितिले जानकारी दिएको छ।

समितिका महासचिव सुवास घिमिरेका अनुसार केन्द्रिय समितिमा ७ जना थप सदस्य मनोनयन गरिएको छ। त्यसैगरी दिवाकर वागचन्दको अध्यक्षतामा न्यूयोर्क राज्य च्याप्टर गठन गरिएको छ।

**दिवाकर वागचन्द

दिवाकर वागचन्द नेपाल पत्रकार महासंघका पूर्व केन्दिय सदस्य, नेपाल प्रेश युनियनको पूर्व महअधिवेशन प्रतिनिधी, आवाज साप्ताहिकका पूर्व प्रधान सम्पादक र नेपाल टेलिभिजनमा १४ वर्ष काम गरेका व्यक्ति हुन्।त्यसैगरी प्रथम राष्टपति रामवरण यादववाट सुप्रवल तेस्रो जनश्रीवाट विभुषित समेत भएका हुन्।

प्राप्त विज्ञप्त;

आज मिति अक्टुबर ३०, २०२० का दिन नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति धनन्जय नरसिंह केसीले केन्द्रीय समितिको सदस्यमा देहाय बमोजीम नियुक्ति गर्नुभएको छ।

  • कमला पन्त
  • अशोक ज्ञवाली
  • विनिता तामाड्ग
  • तुल बहादुर तामाड्ग
  • मनोज शर्मा
  • सविता सिलवाल
  • सुजाता लामा

यसका साथै नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सदस्य भेष बहादुर कॅंडेलको अग्रसरता, नेपाली जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक विण्णु सुवेदीकौ प्रमुख आतित्थता तथा उपसभापति अनन्त सुवेदी, केन्द्रीय सदस्य प्रमोद सिटौला, केन्द्रीय संगठन विभाग प्रमुख आड्गछिरिंग शेर्पा, केन्द्रीय सदस्य गौतम ढकाल र केन्द्रीय सदस्य रामकृष्ण महर्जनको उपस्थितिमा देहाय बमोजीम समितिको न्यूयोर्क च्याप्टर गठन गरिएको जानकारी गराउॅंदछु।

  • सभापति दिवाकर वागचन्द
  • उपसभापति विपिन कोईराला
  • उपसभापति विराट जिसी
  • महासचिव सुमन सिंह
  • सचिव प्रकाश अर्याल
  • कोषाध्यक्ष विनिता रूवाली
  • सदस्य सन्तोष राउत
  • सदस्य सुभाष के सी
  • सदस्य निता थापा
  • सदस्य विक्रम ढकाल
  • सदस्य प्रेम वि क
  • सदस्य छत्र के सी
  • सदस्य रक्की मण्डल
  • सदस्य समीर लामा
  • सदस्य कुसुम गुरूड्ग
  • सदस्य लाच्छिरी शेर्पा
  • सदस्य रमेश श्रेण्ठ
  • सदस्य कर्ण बहादुर तामांग
  • सदस्य संगीता अर्याल

जय नेपाल !

सुभाष घिमिरे

महासचिव

नेपाली जनसम्पर्क समिति अमेरिका