बालुवाटार

जग्गा राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न मालपोतले गर्यो अस्वीकार

Hollywood Khabar April 17,2019 Comments

६ बैशाख, काठमाडौं। बालुवाटारको अतिक्रमित ११७ रोपनी जग्गा राख्ने मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न भूमिसुधार कार्यालय डिल्लीबजारले अस्वीकार गरेको छ । 

मिसिल नभेटिएको र कुन–कुन कित्ता रोक्का राख्ने एकिङ गर्न नसकिएको भन्दै उक्त कार्यालयले मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन गर्न नसकिन जनाएको हो ।