https://www.youtube.com/embed/KcEPGntrYw8

-नेपाल सरकारले यूट्यूबमा प्रतिबन्द लगाएको गीत

नेपाल सरकारले यूट्यूबमा प्रतिबन्द लगाएको गीत

Hollywood Khabar December 27,2020 Comments

नेपाल सरकारले यूट्यूबलाइ कम्प्लेन लेखेर यूट्यूबबाट हटाउन बाध्य पारेको यो गीत आज। रिअप्लोड गरिएको गीत सबैले एकपटक सुनौँ। देशमा जताततै भ्रस्टाचार छ, ब्यथिती छ, बलात्कार भैरहेको छ। जनजिबिकाका सवालमा सरकार चुइँक्क सम्म बोल्दैन। सरकार र पार्टीहरुलाइ आफ्नै गुट उपगुट मिलाउदै ठिक्क छ। त्यसैले जनता भनिरहेका छन। लेउ खुकुरी लेउ, भ्रस्टाचारि जतिलाइ पुर्याइदिउँ छेउ, नबिन पौडेलको यो गीत।