-यो बर्षको ट्याक्स फाइल गर्ने मायाद मे १७ सम्म सर्यो

यो बर्षको ट्याक्स फाइल गर्ने मायाद मे १७ सम्म सर्यो

Hollywood Khabar March 18,2021 Comments

अमेरिकाको अर्थ बिभाग र अन्तरिक राजश्व सेवाले मे १७, २०२१ मा सूचना जारी गर्दै यो बर्षमा ट्याक्स फाइल गर्ने अन्तिम मिति अप्रिल १५ बाट मे १७, २०२१ सम्म थप गरेको छ।

यो समय कोभिड १९ का कारण थुप्रै ट्याक्स नीति परिवर्तन भएको, सबै कुरा ट्याक्स पेयरले तयारी गर्न समेत समय पुगोस भनेर यस्तो निर्णय गरेको कुरा IRS को सूचनामा जनाइएको छ। IRS ले समय थप गरिएता पनि ट्याक्स पेयरले आफ्नो ट्याक्स फाइल छिटो भन्दा छिटो गर्न समेत अनुरोध गरिएको छ। यो अबधिमा गरिएका व्यक्तिहरुको २०२० को ट्याक्स फाइलमा लेट पेनल्टि, ब्याज इत्यादि लगाइने छैन।

The Treasury Department and Internal Revenue Service announced today that the federal income tax filing due date for individuals for the 2020 tax year will be automatically extended from April 15, 2021, to May 17, 2021.

बिस्तृत विवरण हेर्नको लागि तलको लिंक क्लिक गर्नुहोस:

https://www.irs.gov/newsroom/tax-day-for-individuals-extended-to-may-17-treasury-irs-extend-filing-and-payment-deadline