इन्द्र जात्राको अवसरमा बसन्तपुरमा महाकाली नृत्य प्रस्तुत

Hollywood Khabar September 22,2018 Comments

८ असोज काठमाण्डौं।इन्द्र जात्राको अवसर पारेर नेवार जातिमा चर्चित महाकाली नृत्य काठमाडौंको हनुमान ढोकामा आइतबार साँझ देखाइएको छ।थिमीको बोडेका कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए।देवी महाकाली, महालक्ष्मी र कुमारीको कथामा आधारित यस नृत्य राजा प्रताप मल्लको पालादेखि देखाउँदै आएको मानिन्छ।