राष्ट्रपति भण्डारीद्धारा बधाई ज्ञापन ?

इण्डोनेशियामा सुनामीले गरेको क्षेतीप्रति राष्ट्रपति भण्डारीद्धारा बधाई ज्ञापन ?

Hollywood Khabar December 25,2018 Comments

भर्खरै इन्डोनेशियामा आएको सुनामीद्धारा भएको धनजनको क्षति प्रति नेपालकी राष्ट्रपति बिध्या देवी भण्डारीद्धारा बधाई ज्ञापन गरिएको छ।

नेपालको परराष्ट्र मन्त्रालयले डिसेम्बर २६, २०१८ का दिन जारी परेको प्रेस बिज्ञप्तिमा दु:ख, व्यक्त गरेको जस्तो शब्द चयन हुनु पर्नेमा बधाई ज्ञापन भन्ने शब्द राखेर उक्त गल्ति गरेको देखिन्छ।

मन्त्रालयले इन्डोनेशियाका राष्ट्रपतिलाइ संबोधन गर्दै दिएको संदेशमा ज्ञापन गररेको बधाई सामान्य गल्ति होइन। यसलाई गंभिर रुपमा हेर्ने मात्र होइन पराराष्ट्र मंत्राल जस्तो जिम्मेवार ठाउँबाट यस्तो गल्ति हुनुलाइ कसरी हेरियाला त्यो भने हेर्न बाँकी छ।