-साङ्केतिक तस्बिर

इन्डोनेसियामा ७.१ रेक्टर स्केलको भूकम्प

Hollywood Khabar November 13,2019 Comments

२९ कात्तिक, काठमाडौं ।इन्डोनेसियामा ७.१ रेक्टर स्केलको भूकम्प गएको छ।इन्डोनेसियाको मालुकु प्रान्तमा शुक्रबार बिहान ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको अमेरिकन भौगर्भिक सर्भेले जनाएको छ ।मोलुसा सागरको ७३ किलोमिटर गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको बताइएको छ। क्षतिको विवरण भने आउन बाँकी रहेको छ भने इन्डोनेसियाको मौसम विज्ञान विभागले भूकम्पका कारण सुनामी आउने चेतावनी दिइएको छ ।