https://www.youtube.com/embed/-u9LlN0Fq-M

इन्दिरा शाहलाइ छोडी गएपछि सम्पदा बानियाँसंग

Hollywood Khabar June 21,2018 Comments

पछिल्लो समय नेपाली सङित जगतमा आफ्नो पहिचान बनाउन सफल गायिका इन्दिरा शाहको अर्को एल्बम तिम्ले छोडी गए पछि त को म्युजिक भिडियो सार्बजनिक भएको छ।

शाहको सुमधुर आवाजसङै निकै मार्मिक आधुनिक गितको म्युजिक भिडियो लाई म्युजिक नेपालको युट्युब च्यानलले बजारमा ल्याएको छ। उक्त म्युजिक भिडियोमा सम्पदा बानिया, सगुन शाही र सुमन थापाको अभिनय रहेको छ। गीतको शब्द प्रेम कटुवालको रहेको छ भने राज कुमार मगरले संगित भरेका छन्। शिब बि क को निर्देशनमा रहेको म्युजिक भिडियो लाई छायांकन शम्भु चालिसेले गरेका छन भने सम्पादन रबिन बि कले गरेका छन्। वन वे फिल्मस प्रा.ली ले बजार ब्यबस्थापन गरेको छ।