Hollywoodkhabar advertisement

Press Release

hollywoodkhabar

गौरी जोशीको प्रेस बक्तब्य

4 Years ago

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिका (एनआरएन अमेरिका)को निर्वाचन, मेरो उम्मेदवारी र एनआरएनको वर्तमान नेतृत्वलाई लिएर विगत केही दिन देखि विभिन्न माध्यममा प्रकाशित टिका टिप्पणी प्रति मेरो ध्यानाकषर्ण भएको छ ।

hollywoodkhabar

एनआरएन अभियन्ताहरु मलेसियामा-कोपिला गौतम

4 Years ago

गैर आवसिय नेपाली संघको एशिया प्यासिफिक क्षेत्रीय सम्मेलनमा सहभागी हुन गैरआवासीय नेपाली संघका अभियन्ताहरु मलेसिया आईपुगेका छन्।

hollywoodkhabar

गोली चलाएको छैन : भारतीय दूतावास

4 Years ago

कञ्चनपुरको आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल ९एसएसबी० को प्रहारबाट नेपालीको मृत्यु भएको घटनालाई भारतीय दूतावासले अस्वीकार गरेको छ। 

hollywoodkhabar

जनसम्पर्क समिति अमेरिकाको सांस्कृतिक विभाग गठन

4 Years ago

नेपाली जनसम्पर्क समिति,अमेरिकाको केन्द्रीय सांस्कृतिक विभाग गठन भएको छ। विभागका प्रमूख एवं समितिका केन्द्रीय सदस्य सुवास लामाले आफ्नो फेसबुक वालमार्फत विभागलाई पूर्णता दिएको जनाएका छन्। 

hollywoodkhabar

NRNA अध्यक्ष डा घलेद्वारा नारी दिबस २०१७ को उपलक्ष्यमा शुभकामना व्यक्त

4 Years ago

अन्तराष्ट्रिय नारी दिबस २०१७ को उपलक्ष्यमा सबै आमा दिदि बैहिनीहरुमा हार्दिक शुभकामना!

hollywoodkhabar

राष्ट्रपति ट्रंपद्धारा ट्राभल ब्याण्ड गर्ने अर्को कार्यकारी आदेश जारी

4 Years ago

अमेरिकी राष्ट्रपति डनल्ड ट्रंपले आज एक कार्यकारी आदेश जारी गर्नुभएको छ।