Hollywoodkhabar advertisement

Media Gallery

hollywoodkhabar

शाही युवा शक्ति नेपालको १० औं एकता दिवस, राजसंस्थाको पक्षमा जनपर्दशन हुने

1 Month ago

शाही युवा शक्ति नेपाल स्थापनाको १० औं बर्ष पुगेको उपलक्षमा बृहत जना प्रदशन हुने भएको छ।

hollywoodkhabar

एनआरएनएको बिधान बिपरित निर्देशन दिने महासचिवलाइ आरसी आचार्य र गुरुङको जवाफको

1 Month ago

संशोधित विधान परराष्ट्र मन्त्रलायद्वारा प्रमाणिकरण गर्ने अन्तिम चरणमा छ। उक्त संशोधित विधान अनुरुप निम्न बिषयहरु लागु गर्न राष्ट्रिय समन्वय परिषद्लाई निर्देशन गरिन्छ

hollywoodkhabar

अब नेपाल जाँदा अनअराइभल भिसा पाइने, क्वारेण्टाइनमा बस्नु नपर्ने

1 Month ago

नेपाल सरकारले कोभिड-१९ को संक्रमणका कारण बन्द गरेको अनअराइभल भिसा अब खोलेको छ। नेपालमा पछिल्लो समय कोभिड १९ को संक्रमण बढ्दै गएता पनि नेपाल सरकारले भने नेपाल प्रवेशमा खुकुलो नीति अपनाएको छ

hollywoodkhabar

गैरआवासीय नेपाली संघका उपाध्यक्ष लामा र राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका प्रमुख अधिकृतबीच छलफल

1 Month ago

गैरआवासीय नेपाली संघका उपाध्यक्ष तथा लाप्राक नमूना बस्ति परियोजनाका संयोजक, सोनाम लामा र राष्ट्रिय पुनर्निर्माण प्राधिकारणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीबीच छलफल

hollywoodkhabar

एमाले नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही अस्वीकार गर्ने

1 Month ago

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको कारबाही अस्वीकार गर्ने कुरा आफ्नो फेसबुकमा समेत पोष्ट गरेका छन्

hollywoodkhabar

उच्च स्तरिय राष्ट्रिय सुरक्षा तालिमको समुद्‍घाटन

1 Month ago

नेपाल सरकार रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको सिसं ६, उच्च स्तरीय सुरक्षा तालिमको २०७७ चैत्र १६ गते शुभारम्भ कार्यक्रम सपन्न भएको जनाएको छ