Hollywoodkhabar advertisement

एक अर्ब खर्च भएपछि बाहिरी चक्रपथको डीपीआर रद्द हुँदै 

0
shares

१० असोज काठमाडौं।सरकारले एक अर्ब खर्च भएपछि बाहिरी चक्रपथको डीपीआर रद्द गर्ने तयारी गरिएको छ।शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले बाहिरी चक्रपथको डीपीआर १४ वर्षअघिको उपत्यकालाई हेरेर बनाइएको भन्दै रद्द गर्न लागेको बताए। त्यसबेला र अहिलेको अवस्थामा निकै फेरबदल आएको भन्दै डीपीआर रद्द गर्न लागिएको हो। ।
 

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

5 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----