Hollywoodkhabar advertisement

Articles

hollywoodkhabar

जे म चाहन्थे त्यो केहि पनि पाइन तर जे मेरो लागि आवश्यक थिए सबैकुरा पाइयो

7 Months ago

खुशी हुनुहोस र अरुको भलाइ गर्नुहोस आशिषको झरी बर्षन्छ। कुनै धार्मिक प्रवचन जस्तै लाग्यो अनि चासो दिएर त्यो लाइन पढे।

hollywoodkhabar

कवि र दुनियाँ

1 Month ago

कवि आकाशका तारा जूनका साथ बोल्दछ

रविका करले जस्तै पत्रमा रङ्ग भर्दछ

हेर्दै विचित्रका चित्र भित्र उस्तै सजाउँछ

ती सबै लयमा उन्दै लोकलाई चढाउँछ ।१।

hollywoodkhabar

एनआरएनका नेताले एउटा मात्र राम्रो काम गर्दा दुनियाँले प्रशंसा गर्छन, खुकुरी ताक्नु पर्दैन

3 Years ago

केवल एउटा मात्र राम्रो काम गर्दा पनि चर्चामा पुगिन्छ। नागरिकक प्रिय प्रशासक कुलमान घिसिंङ्गले राम्रो काम गरेको हो, खुकुरी बोकेर थर्काएको होईन महोदय !

hollywoodkhabar

दु:खपर्दा आशाको दियो मधुरो बल्न थाल्छ -घिमिरे

2 Years ago

मनको पीडा बढाएर होइन
मीठो संझनासंगै मुसुक्क हाँसेर बाँच्नुपर्छ !!!

hollywoodkhabar

असहमति

8 Months ago

तिम्राझैं भ्रमको खेती गर्दै

म हिॅंड्न सक्दिनॅं

दम्भले मुठ्ठी उठाउॅंदै

हड्डीका हबेलीमाथि मुस्कुराउन सक्दिनॅं

hollywoodkhabar

नारी दिबश बिशेष ब्यङग्य कविता:बुहारी पाइने पशल !

2 Months ago

गर्भै देखि कठै नारी भाेग्छन् अनेक थरि!

भेदभाब अनि नारी हिम्शा उनले जिवन भरि !