-बाशु फुलारासँग इमिग्रेशन फोरम संचालन हुँदै

बाशु फुलारासँग इमिग्रेशन फोरम संचालन हुँदै

Hollywood Khabar March 05,2021 Comments

कानुन ब्यबसायी बाशु फुलारासँग इमिग्रेशन फोरमको आयोजना गरिएको छ। मार्च ७, २०२१ आइतबार, न्यूयोर्क समय दिनको ११:०० बजे सुरु गरिने फोरममा अमेरिकी इमिग्रेशनसँग संबन्धि विभिन्न बिषयहरुका बारेमा छालफल र जानकारी गराइने छ।

आइतबार लन्चटाइम सो भएको हुनाले सबैको फुर्सद र समय मिलाएर कार्यक्रम आयोजना गरिएको छ। फेसबुक लाइभ समेत गरिने कार्यक्रममा आफ्ना कुनै प्रश्न या कानुनि अड्चन भए इनबक्स गर्नुहुन अनुरोध गरिएको छ। यदि आफैं आएर आफ्ना जिज्ञासा राख्न चाहेमा जुम एक्सेसको लागि सम्पर्क गनुहुन अनुरोध गरिएको छ।