११ जेठ जनकपुर।जनकपुर प्रादेशिक अस्पतालको आइसोलेसनबाट एक कोरोना संक्रमित फरार भएका छन्।आइतबार बिहान आइसोलेसन कक्षमा रहेका सर्लाहीका ४० वर्षीय संक्रमित फरार भएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।
उनी अस्पतालको झ्याल पोडेर फरार भएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए।ती संक्रमित व्यक्तिको खोजी प्रहरीले गरिरहेको छ।अहिले विशेष कोभिड अस्पतालको आइसोलेसनमा सर्लाही, महोत्तरी, धनुषा र सिरहाका कोरोना संक्रमितहरुको उपचार भइरहेको छ ।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता