-कोरोना भाइरका कारण मधेशी एशोसियशियन अमेरिका न्यूयोर्कको होली २०२० क्यान्सिल

कोरोना भाइरका कारण मधेशी एशोसियशियन अमेरिका न्यूयोर्कको होली २०२० क्यान्सिल

Hollywood Khabar March 03,2020 Comments

कृष्ण के सी/अमेरिका/३/४/२०

मधेशी एशोसियशियन अफ अमेरिका (MAA) ले अमेरिकाका विभिन्न शहरहरुमा आयोजना गर्दै आएको पवित्र होली पर्व यो वर्ष क्यान्सिल गर्ने भएको छ। तर न्यूयोर्कको मार्च ८, २०२० को होली कार्यक्रम २०२० भने क्यान्सिल गरेको छ।

मधेशी एशोसियशियन अफ अमेरिकाको न्यूयोर्क च्याप्टरले नेपाली समुदायको स्वास्थलाइ मध्ये नगर गर्दै कोरोना भाइरसको महामारीले गर्दा यो पटक होली कार्यक्रम क्यान्सील गरेको छ। मधेशी एशोसियशियन अफ अमेरिका न्यूयोर्क च्याप्टरका अध्यक्ष मनोज सिंहका अनुसार तत्काल क्यान्सिल गरको र स्थिति नियन्त्रणमा यो भने केहि समय पछि अर्को सूचना दिएर आयोजना गरेन जनाएको छ।

कोरोना भाइरसको महामारी भएको अवस्थामा सबैजना सचेत र सुरक्षित रहँदै सजगता अपनाउनुस परेकाले गर्दा यो पवित्र होली कार्यक्रम तत्काल रोकिएको छ। सबै भन्दा पहिलो कुरा स्वास्थ्य हो। विश्वब्यापी रुपमा डर र त्रासको रुपमा फैलिएको यस कोरोना भाइरसको स्थिति नियन्त्रण नहुँदा सम्म यस्ता कार्यक्रमहरु आयोजना अरु संघ-संस्थाल्हारुले समेत नगर्न मा ले अनुरोध गरेको छ।