-सांकेतिक तस्विर

हात्तीले कुल्चेर वृद्धाकाे ज्यान गयो 

Hollywood Khabar May 17,2019 Comments

४ जेठ,सिरहा।सिराहामा हात्तीले कुल्चेर एक वृद्धाकाे ज्यान गएको छ।गोलबजार नगरपालिका १० धर्मपुर गैरीटोलकी ७० वर्षीया बुद्धमाया मगरको हात्तीले किच्दा ज्यान गएको हो।इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख निरीक्षक नविन घिमिरेलेशुक्रवार राति छिमेकीको घरबाट टीभी हेरेर घर फर्कीरहेको बेला हात्तीले मगरलाई आक्रमण गर्दा  मृत्यु भएको जानकारी दिए ।