Hollywoodkhabar advertisement

हस्त के सीले ज्योति मगरसंग सोलमारीमा टुच्च गरे

हस्त के सी र ज्योती मगरको गीत
0
shares

बागलुङ नगरपालिका–९ तित्याङमा जन्मेका लोकदोहोरी गायक हस्त केसीले सोलमारीमा टुच्च बोलको गितको म्युजिक भिडियो बजारमा सार्वजनिक गरेका छन्।

नेपाली लोकदोहोरीकी हट मोडल तथा गायिका ज्योती मगरको समेत स्वर रहेको उक्त गितले होटलमा गएर रक्सी खाएर घरमा गएपछि श्रीमतीले नखान भनेको तर साथी भाईको कारणले खाईरहेको बताइएको छ ।

सितल सिजन डिजिटलको युटयुवबाट रिलिज गरिएको उक्त गितको शब्द तेजश रेग्मीले लेखेका हुन भने राजन कार्कीले संगित भरेका छन् । गायक हस्त केसीले नै निर्देशन गरेको गितको कोरियोग्राफि सुरज खनालले गरेका छन्भने भिडियोमा केसी लगायत अन्य कलाकारले मोडलिङ गरेका छन् ।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

4 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----