https://www.youtube.com/embed/Kz3BZRafxxU

-हरिबोधनी एकादशी ब्रत-तुलसी विवाह

हरिबोधनी एकादशी ब्रत-तुलसी विवाह

Hollywood Khabar November 24,2020 Comments

कार्तिकशुक्ल एकादशीलाई हरिबोधनी एकादशी तथा ठूली एकादशी पनि भन्ने गरिन्छ। यस दिनमा ब्रत बसेर विषेश गरि तुलसीको पूजा गरि पिपल वा शालिग्रामसॅंग तुलसीको विवाह गरि विभिन्न फलहरू चढाई धुमधामसॅंग यो पर्व मनाइने गरिन्छ।यस प्रसॅंग सम्वन्धि अन्य महत्व र विषेशताका बारेमा थप जानकारीको पं रामबाबु लुइटेलद्वारा प्रस्तुत प्रवचन सुनेर ज्ञान प्राप्त गरौं।