https://www.youtube.com/embed/eBVu6v-q7BY

म्यूजिक भिडियो हराएछु धेरै धेरै

नारायणी फिल्म्सको नयाँ म्यूजिक भिडियो हराएछु धेरै धेरै

Hollywood Khabar October 31,2018 Comments

नारायणी फिल्म्सको हराएछु धेरै धेरैको म्यूजिक भिडियो सार्जनिक भएको छ। देब कुमार श्रेष्ठले हलिउड खबरलाइ दिएको जानकारी अनुसार सुरेन चन्दको स्वर रहेको यो भिडियो देब कुमार श्रेष्ठको निर्देशन, छायाँकन तथा सम्पादनमा बनेको नयाँ म्यूजिक भिडियो हो।