Hollywoodkhabar advertisement

नारायणी फिल्म्सको नयाँ म्यूजिक भिडियो हराएछु धेरै धेरै

म्यूजिक भिडियो हराएछु धेरै धेरै
0
shares

नारायणी फिल्म्सको हराएछु धेरै धेरैको म्यूजिक भिडियो सार्जनिक भएको छ। देब कुमार श्रेष्ठले हलिउड खबरलाइ दिएको जानकारी अनुसार सुरेन चन्दको स्वर रहेको यो भिडियो देब कुमार श्रेष्ठको निर्देशन, छायाँकन तथा सम्पादनमा बनेको नयाँ म्यूजिक भिडियो हो।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

4 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----