-प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपति हमिदबीच भेट

प्रधानमन्त्री ओली र बंगलादेशका राष्ट्रपति हमिदबीच भेटवार्ता

Hollywood Khabar November 12,2019 Comments

२७ कार्तिक,काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओली र बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदबीच भेटवार्ता भएको छ ।काठमाडौंको मेरियट होटलमा बुधबार भएको भेटमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा, उद्योग वाणिज्य तथा आपर्ति मन्त्री मातृका यादव लगायत सहभागी छन् ।