गुठि प्राधिकरण गुठीमा भइरहेका अनियमितता रोक्नका लागि हो -सांसद बस्नेत 

0
shares

by Soni Sharma | Updated: 12 Jun 2019

341 views
-सांसद महेश बस्नेत

२९ जेठ काठमाडौं।सांसद महेश बस्नेतले गुठी प्राधिकरण बनाएर गुठीको नाममा भइरहेका अनियमितता रोक्न सरकारले गुठि विधेयक ल्याउन लागेको बताएका छन्।बुधबार संसदको विशेष समयमा बोल्दै पूर्वमन्त्री एवम् सांसद बस्नेतले गुठीको जग्गा र सम्पत्ति कतिपयले दुरुपयोग गरिरहेको भन्दै दुरुपयोग रोक्नु सरकारको उदेश्य रहेकोले  गुठी सम्बन्धी विधेयकमा अनावश्यक बखेडा नझिक्न आग्रह गरेका छन् ।