Hollywoodkhabar advertisement

सुब्बा गुरुङ फेरी पनि मुख्यमन्त्रीमा नियुक्त

-सुब्बा गुरुङ फेरी पनि मुख्यमन्त्रीमा नियुक्त
0
shares

गण्डकी प्रदेशमा अविश्वासको प्रस्ताव आएपछि त्यसलाई छल्न राजिनामा दिएर चोखिएका पृथ्वी सुब्बा गुरुङ अर्को पटक मुख्यमन्त्रीमा नियुक्त भएका छन्।

संसदीय ब्यबस्था अनुसार नेपाली कांग्रेसका कृष्णचन्द्र नेपालीले ६० सिटमा ३० मात्र पुर्याउन सकाले १ सिटले गर्दा बहुमतको नपुगेपछि राजिनामा दिएको ४ दिनमा नै गुरुङ दोश्रो पटक मुख्यमन्त्री बनेका हुन्। मे १२, २०२१ मा प्रदेश प्रमुख सीता पौडेलको कार्यालयले गुरुङ मुख्यमन्त्रीमा नियुक्त गरेको प्रदेश जनाएको छ।

ADVERTISEMENT-----