काठमाडौं, २७ फागुन
कञ्चनपुरको आनन्द बजारमा भारतीय सशस्त्र सीमा बल ९एसएसबी० को प्रहारबाट नेपालीको मृत्यु भएको घटनालाई भारतीय दूतावासले अस्वीकार गरेको छ। भारतीय सुरक्षाकर्मीको गोली लागेर बिहीबार बिहान स्थानीय गोविन्द गौतमको मृत्यु भएको थियो।
काठमाडौं स्थित भारतीय दूतावासले बिहीबार विज्ञप्ति जारी गर्दै एसएसबीले गोली नचलाएको दाबी गरेको हो। भारतीय दूतावासले सीमा क्षेत्रमा निर्माण कार्य गर्नु पहिला दुवै पक्षका सर्वेयरको छलफल आवश्यक पर्नेसमेत जनाएको छ।
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता