घूससहित लेखापाल पक्राउ

Hollywood Khabar January 30,2017 Comments

यातायात व्यवस्था कार्यालय कोशीका एक कर्मचारी घूससहित पक्राउ परेका छन्।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार कार्यालयका लेखापाल भूपेन्द्र कटुवाललाई घुससहितपक्राउ गरेको हो ।कटुवालको साथबाट ४० हजार रुपैयाँ घुस बरामद भएको छ ।