https://www.youtube.com/embed/XJF5qZJgRIo

-घनश्याम श्रेष्ठको रोमाण्टिक शब्द, मेलिना र बिजयको स्वरमा समिर र रन्जिता

घनश्याम श्रेष्ठको रोमाण्टिक शब्द, मेलिना र बिजयको स्वरमा समिर र रन्जिता

Hollywood Khabar May 18,2020 Comments

गीतकार घनश्याम श्रेष्ठको शब्द र गायक सिडी बिजय अधिकारी र मेलिना राईको आवाजमा सजिएको गायक अधिकारीकै कम्पोज रहेको के अर्थ बोलको गीतमा गोपाल रसाइलीको एरेन्ज रहेको छ। यस बोलको गीतमा समिर र रन्जिता फिचर्ड छन्। भिडियोमा दुबैलाई निकै रोमान्टिक देखिएको छ। चक्र महर्जनले खिचेको भिडियोमा नबिन निरौलाको सम्पादन र कलर रहेको छ। भिडियोलाई जीवन शाहीले निर्देशन गरेका हुन्।