Hollywoodkhabar advertisement

गायक तथा संगीतकार केशब रिजालको नौ जाले माया

-गायक तथा संगीतकार केशब रिजालको नौ जाले माया
0
shares

नेपाली लोक संगीतको बजारमा फेरि अर्को एउटा लोक दोहोरी गीत युटुबमा सार्बजनिक भएको छ। पर्बतको कुश्मा नगरपालिका १ पाङमा जन्मियर हाल अमेरिकाको क्यालिफोर्नियामा रहेका गायक केशब रिजालको नयाँ गीत नौ जाले माया सार्बजनिक भएको हो। गीतमा गायक केशब रिजाल र गायिका रिना के सीको आवाज रहेको छ भने लय शब्द स्वयम् गायक रिजालले गरेका छन। गीतको म्युजिक भिडियोमा अहिलेका ब्यस्त मोडल महेन्द्र गौतम, करिश्मा ढकाल, देबेन्द्र क्षेत्रीलाई देख्न सकिन्छ। गीतको निर्देशन तथा छायांकन भने दुर्गा पौडेलले गरेका छन।

From our sponsors

पुरा डोज भ्याक्शिन लगाएकाहरुले निश्चित क्षेत्र बाहेक मास्क खुल्ला गर्न सक्छन, सिडिसी गाइडलाइन

11 Hours ago

पहिलो पटक अमेरिकाको CDC ले दिएको नयाँ गाइडलाइन अनुसार पुरा डोज भ्याक्शिन लगाएका अमेरिकी वासिन्दाहरुले निश्चित क्षेत्र बाहेक मास्क खुल्ला गर्न सक्छन।

ADVERTISEMENT-----