नेपाली लोक संगीतको बजारमा फेरि अर्को एउटा लोक दोहोरी गीत युटुबमा सार्बजनिक भएको छ। पर्बतको कुश्मा नगरपालिका १ पाङमा जन्मियर हाल अमेरिकाको क्यालिफोर्नियामा रहेका गायक केशब रिजालको नयाँ गीत नौ जाले माया सार्बजनिक भएको हो। गीतमा गायक केशब रिजाल र गायिका रिना के सीको आवाज रहेको छ भने लय शब्द स्वयम् गायक रिजालले गरेका छन। गीतको म्युजिक भिडियोमा अहिलेका ब्यस्त मोडल महेन्द्र गौतम, करिश्मा ढकाल, देबेन्द्र क्षेत्रीलाई देख्न सकिन्छ। गीतको निर्देशन तथा छायांकन भने दुर्गा पौडेलले गरेका छन।
https://www.youtube.com/embed/AELti2eg5mI
-गायक तथा संगीतकार केशब रिजालको नौ जाले माया
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता