https://www.youtube.com/embed/6tjQRUNKG_s

-मौलिक तीजगीत ‘चुरा’

निर्देशक एवं सञ्चारकर्मी पाण्डेले मौलिक तीजगीत ‘चुरा’ लिएर आए

Hollywood Khabar July 25,2019 Comments

११ साउन,काठमाडौं।निर्देशक एवं सञ्चारकर्मी गणेश पाण्डेले मौलिक तीजगीत ‘चुरा’ लिएर आएका छन्।आफ्नै शब्दमा पाण्डेले पहिलोपटक ल्याएको तीजगीत गीत ‘चुरा’मा  सुनिता अधिकारीको स्वर र शिव हमालको  लय, संगीत रहेको छ ।चुराको निर्देशन प्रकाश भट्टले गरेका छन्। गीतको एरेञ्जर कृष्ण बिकले गरेका छन् भने कुमार रानाको मिक्सिङ रहेको यो ‘चुरा’ तीज गीत मारुनी रेकर्डिङमा रेकर्ड गरिएको हो ।‘चुरा’ तीज गीतलाई साइन मिडिया प्रालिले बजारमा ल्याएको हो ।