Hollywoodkhabar advertisement

प्रदेश सरकार गिर्ने भएपछि दुइ प्रदेश प्रमुख नयाँ नियुक्त

-सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी
0
shares

नेपाल सरकारले मे ३, २०२१ सोमबार गण्डकी र सुदूरपश्चिम प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त गरेको छ। मन्त्रिपरिषद बैठकले निर्णय गरि पठाएका गण्डकी प्रदेशकी सीता पौडेल र सुदूर पश्चिम प्रदेशमा गंगाप्रसाद यादवलाइ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्त गरेकी छन्।भनिए अनुसार दुवै जना नेकपा एमाले त्यसमा पी केपी शर्मा ओली निकट व्यक्ति हुन्।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

5 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----