https://www.youtube.com/embed/1qnST4xaC-0

-फागु पुर्णिमा, रंगैरङ्गको चाड अर्थात होली पर्व

फागु पुर्णिमा, रंगैरङ्गको चाड अर्थात होली पर्व

Hollywood Khabar March 26,2021 Comments

फाल्गुण शुक्ल पुर्णिमालाई फागु पुर्णिमा अर्थात रंगैरङ्गको चाड, हेली पर्वका रूपमा नेपालका सवै धर्मावलम्वीहरूले अत्यन्त हर्षोल्लासका साथ मनाउंने गर्दछन्। कुनै, जात र वर्ण विषेशको नभई सम्पूर्ण नेपालीहरूले मनाउंने यस पर्वको धार्मिक र सांस्कृतिक महत्वका वारेमा थप जानकारीका लागि पं. रामबाबु लुइटेल प्रस्तुत प्रवचन हेरेर लाभ प्राप्त गरौं।