Hollywoodkhabar advertisement

फागु पुर्णिमा, रंगैरङ्गको चाड अर्थात होली पर्व

-फागु पुर्णिमा, रंगैरङ्गको चाड अर्थात होली पर्व
0
shares

फाल्गुण शुक्ल पुर्णिमालाई फागु पुर्णिमा अर्थात रंगैरङ्गको चाड, हेली पर्वका रूपमा नेपालका सवै धर्मावलम्वीहरूले अत्यन्त हर्षोल्लासका साथ मनाउंने गर्दछन्। कुनै, जात र वर्ण विषेशको नभई सम्पूर्ण नेपालीहरूले मनाउंने यस पर्वको धार्मिक र सांस्कृतिक महत्वका वारेमा थप जानकारीका लागि पं. रामबाबु लुइटेल प्रस्तुत प्रवचन हेरेर लाभ प्राप्त गरौं।

ADVERTISEMENT-----