The Secretary of the US Department of Homeland Security, Gen, John Kelly

राष्ट्रपति ट्रंपको एउटा कार्यकारी आदेश सस्पेण्डेड- DHS

Hollywood Khabar February 03,2017 Comments

अमेरिकाको  Department of Homeland Security (DHS) ले आज एक सूचना जारीगर्दै, आजबाटै न्यायधिसको रुलिङ् अनुसार राष्ट्रपति ट्रंपले दिनुभएको कार्यकारी आदेश मध्ये एउटा र तेस्ले गर्ने सम्पूर्ण असरहरुलाई सन्पेण्ड गरिएको कुरा जनाएको छ।
राष्ट्रपति ट्रंपको "Protecting the Nation from Foreign Terrorist Entry into the United States." कार्यकारी आदेशले दिएको यात्रुहरुको यात्रामा रेड्फ्ल्याग लगायत सबैकुरा सस्पेण्ड गरेर पूर्ववत नियमित प्रकृया अनुसार नै हुने कुरा सूचनामा जनाइएको छ।
यसपूर्व Department of Justice ले आकस्मिक रुपमा स्टेअर्डर फ़ाइल गरेर राष्ट्रपतिको आदेशको प्रतिवाद गरेको थियो। न्यायिक रुलिङ्मा भनिएको छ राष्ट्रपतिले राष्ट्रको सुरक्षाका खातिर सो आदेश गरिएको भनिएता पनि राष्ट्रपतिलाई तेस्तो खाले हाइड्यूटी र जिम्मेवारी कहिलै पनि नभएको कुरा समेत जनाइएको छ।