Hollywoodkhabar advertisement

देउबा दाहाल सहमति, ओरालो लागे ओली

-देउबा दाहाल सहमति, ओरालो लागे ओली
0
shares

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आसन्न संसद बैठक र सरकार गठनका लागि सहमति भएको छ।

मे ७, २०२१ मा दुवै नेताबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदमा विश्वासको मत लिन असफल बनाउने समझदारी भएको छ। यति मात्र होइन आगामी सरकारको लागि समेत ओली सहमति गरेका छन्। अब उनिहरुएल प्रतिनिधिसभामा बहुमत जुटाउन पहल गर्ने भएका छन्।

यसबारे नागरिक न्यूजले लेखेको छ, ओलीको पक्षमा बहुमत पनि नपुग्ने र अर्को सरकार गठनका लागि बहुमत नजुटे संवैधानिक प्रक्रिया अनुसार नै मुलुक निर्वाचनमा जान सक्ने विषयमा कुरा भएको छ। दुवै नेताबीच देउवा निवासमा सहमति भएको हो।

ADVERTISEMENT-----