https://www.youtube.com/embed/rwCyoQQVcxE

-दुर्गा बिसीको नया एल्बम मृत्यू पछिको सिंन्दुर सार्बजनिक

दुर्गा बिसीको नया एल्बम मृत्यू पछिको सिंन्दुर सार्बजनिक

Hollywood Khabar April 21,2019 Comments

लोक गायक दुर्गा बिसीले एकपछि अर्को गर्दै फेरी नया एल्बम सार्बजनिक गरेका छन्।

सुरेश रमण अधिकारीको लय, गायिका बिष्णु माझी र गायक दुर्गा बि सीको सुमधुर आवाजमा लोक दोहोरी गीति कोसेली मृत्यू पछिको सिंन्दुर, भावना सलुसन प्रा लि मार्फत बजारमा सार्बजनिक् गरेका हुन्।

परिकल्पना अनि प्रस्तुत नेउपाने प्रेम प्रकाश र सीता कान्छिले गरेको मार्मिक यश गीतमा जती माया भए पनि मृत्यूले अंगाले पछि कस्को नै के लाग्छ र ? यस्तै माया गर्ने जोडिको बियोगान्त प्रेम कहानीलाई समेटी तयार पारिएको मार्मिक गीतको म्यूजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकारी, बिमल अधिकारी र अञ्जुको अभिनय, कपिल लामाको निर्देशन, राजेश घिमिरेको छायाँकन रहेको छ। भने उक्त म्यूजिक भिडामियोलाई अमर शाक्यले सम्पादन गरेका छन ।