दिपक अभिमन्यू

दुई केस्रा:कर्मचारी र नेता

Hollywood Khabar May 30,2018 Comments

बजेटको गला सेरिरह्यो
राता कार्पेट फेरिरह्यो

जोगाउनु केछर बेथितीमा
रक्तिम बद्मासीहरु हेरिरह्यो

रित यस्तै दुनियाँको 
सकेसम्म काँचुली फेरिरह्यो

...............................

बजीरहयो नेताको भाषण
भाषण मै सिमीत शासन

छाड्नै गाह्रो किन होला
नेतालाई मखमली आसन

भोट मागे जिते अनि गए 
जनताले खै पाएनन् राशन