दिपक अभिमन्यू

दुई छेस्का झटारो

Hollywood Khabar January 04,2019 Comments

अकबरी सुन भेटेपछि हरदिन खाने नुन बिर्सन्छ्न् यहाँ ।
बिहानको घाम देख्नासाथ पूर्णिमाको जून बिर्सन्छन् यहाँ । 

कुरा गरि साध्य छैन ! स्वार्थै स्वार्थले भरपुर दुनियाँमा‚ 
पैसामा बिकेपछि जन्मदिने आमा–बाको खून बिर्सन्छन् यहाँ।
 Ssssss 
माफ गर प्रिय मेरै कारण मन दुखेको भए 
खुसीको त्यो बिरुवा मैले गर्दा सुकेको भए

खुसी दिन खोज्दा छातीभित्र पीडा लुकेको भए
मलाई माफ गर मेरै कारण त्यो शिर झुकेको भए