-Bal Kumari Ghimire

नारी:दुबै शक्ति बराबरी काँधमा जिम्मेवारी

Hollywood Khabar March 07,2019 Comments

बाल कुमारी घिमिरे

जाग,उठ,लम्क,चम्क अब उठ नारी
सुसंकृत् समाजको लिन जिम्मेवारी

जताततै अवसर विवेकको खाँचो
सवैमिली समात्नु छ उन्नतीको वाटो

नारी शक्ति नारी देवी नारी वलवान
जोस जाँगर आफै आउछ राखौ स्वाभीमान

एक शिक्काको दुई पाटा हौ पुरुष नारी
दुबै शक्ति बराबरी काँधमा जिम्मेवारी