Hollywoodkhabar advertisement

प्रकाश सपुतकी प्यारी बैनी बनिन बाग्लुङकी बाल गायिका दिपिका कंडेल

-प्रकाश सपुतकी प्यारी बैनी बनिन बाग्लुङकी बाल गायिका दिपिका कंडेल
0
shares

सानो उमेर देखिनै गीत संगीतमा लागेर सबैको मन जित्न सफल बनिरहेकी बाल गायिका दीपिका कँडेल र गणेश अधिकारीले आवाज दिएको नयाँ गीत मेरी प्यारी बैनि भर्खर मात्र सार्वजनिक भएको छ ।

परदेशी बाबा बोलको गीतबाट सांगीतक क्षेत्रमा आएकी कँडेलले पछिल्लो गीतमा आँफैले अभिनय समेत गरेकी छन। उनलाई अभिनयमा लोकप्रिय मोडल प्रकास सपुतले साथ दिएका छन। गीत सानो बैनि र दाई विचको प्रेमलाई उठाइएको छ। गीतलाई गणेश अधिकारीले लेखेका हुन भने मेहन्द्र भण्डारीले लय सिर्जना गरेका छन। गीतलाई दिपिका म्युजिकले बजार ब्यवस्थापन गरेको छ ।

ADVERTISEMENT-----