सानो उमेर देखिनै गीत संगीतमा लागेर सबैको मन जित्न सफल बनिरहेकी बाल गायिका दीपिका कँडेल र गणेश अधिकारीले आवाज दिएको नयाँ गीत मेरी प्यारी बैनि भर्खर मात्र सार्वजनिक भएको छ ।
परदेशी बाबा बोलको गीतबाट सांगीतक क्षेत्रमा आएकी कँडेलले पछिल्लो गीतमा आँफैले अभिनय समेत गरेकी छन। उनलाई अभिनयमा लोकप्रिय मोडल प्रकास सपुतले साथ दिएका छन। गीत सानो बैनि र दाई विचको प्रेमलाई उठाइएको छ। गीतलाई गणेश अधिकारीले लेखेका हुन भने मेहन्द्र भण्डारीले लय सिर्जना गरेका छन। गीतलाई दिपिका म्युजिकले बजार ब्यवस्थापन गरेको छ ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...