https://www.youtube.com/embed/GzxvxJu0dwI

दिपक कंडेल र रामु जिसीको “बिस”युट्यूवमा

Hollywood Khabar October 26,2017 Comments

परदेशमा रहेर पनि गित संगित लाइ माया गरिरहेका सर्जक दिपक कंडेल र संगित प्रेमि रामु जिसि कमलको शब्दमा "बिस" मर्मस्पर्शी गित युट्यूव च्यानलमा सार्वजनिक भएको छ।
निकै मन छुने शब्द रहेको यस गितमा “तिम्रा लागि गुमाय सब थोक पागल बनि हिड्या छु चोक चोक गयौ तिमि पराइको हात समाइ” भन्ने भाव छ।
जब माया गरिन्छ माया बस्न थालेको हुन्छ तब मायालुले धोका दिदा बिस दियर मारेको भय हुन्थियो भन्ने संदेश दिन खोजियको छ। हिरा मोति, कठै मेरो जुनि, परदेश तिरै गयो, पैसा, म मरेर गय नि, आइन सानु घर जस्ता मार्मिक गितका उनै सर्जक दिपक कंडेल र रामु जिसि कमलले कोरेका शब्द र लय प्रेम सापकोटा सोनुले गरेका छन।
गितलाइ प्रकाश खराल र माया लामाले बजार ल्याएका हुन। चर्चित गायक देवि धर्ति र प्रकाश खरालको आवाज रहेको यस गितमा बिमल अधिकारी, माया लामा, ईश्वर, सिमरनले अभिनय गरेका छन। भिडियोको निर्देशन प्रेम थापाले गरेका छन।