https://www.youtube.com/embed/JiJR6lh_Dn0

दीपक कंडेललाई यो पालिको दसैंमा घर जान छुट्टी मिलेन

Hollywood Khabar September 20,2017 Comments

गीत लेखनको सुरुवात नै परदेशीकै पिडाबाट सुरु गरेका दिपक कँडेल अहिले निकै गित संगितमा जमेका छन।
यस अघि पनि हिरा मोती, कठै मेरो जुनि, परदेश तिरै गयो, पैसा, म मरेर गय नि जस्ता आधा दर्जन भन्दा बढि गीतमा शब्द सिर्जना गरिसकेका छन उनले। दिपक कंडेलका एक पछि अर्को परदेशी पिडा समेटियको गित सार्वजनिक भय केही सार्वजनिक हुने क्रममा छन।
कँडेलको उत्कृष्ट शव्द सिर्जनामा नयाँ दशै गीत “आउन पाईन सानु घर” सार्वजनिक भएको छ। दिपक परियार र शान्तीश्री परियारको आवाज रहेको यो गीतमा शव्द दिपक कँडेल तथा लय रामु खड्काको रहेको छ। मालती डिजिटलले बजार व्यवस्थापन गरेको गीतमा विष्णु भट्टराइले निर्देशन गरेका छन।