https://www.youtube.com/embed/j8uboehEwW8

अभिनय देखी लेखन् सम्म दीपक कंडेल

Hollywood Khabar November 04,2017 Comments

बाग्लुङ जिल्ला बिहुमा जन्मनु भयका सर्जक दिपक कंडेल छोटो समय मा नै दर्शक स्रोता मन मुटुमा बस्न सफल हुनु भयको छ ।
हिरा मोति गित बाट सांगितिक यात्रा सुरु गरेका दिपक कंडेल अहिले गित संगित मा निरन्तर कलम चलाइ रहनु भयको छ । दिपक कंडेल ले लेखेका आधा दर्जन भन्दा बडि गित बजार मा आइ सकेका छन । कंडेल को पहिलो गित हिरा मोति धेरै चर्चा मा आय पछि दिपक ले दर्शक स्रोता को माया ले हैसियर निरन्तर गित संगित मा कलम चलाइ रहनु भयको हामिलाइ बताउनु भयो । कठै मेरो जुनि , प्रदेश तिरै गयो , पैसा , म मरेर गए नि, आइन सानु घर, विष, जस्ता सबैको मन मुटुमा बस्ने गित सिर्जना गर्नु भयको  तिन हप्ता पहिले बजारमा आयको दिपक कंडेल र संगितप्रेमि रामु जिसि ले लेखेको गित (विष) गितले धेरै दर्शक स्रोता को मन जितेको छ।
सर्जक संगसंगै अभिनयमा पनि दिपक कंडेल लाइ देख्न पाहिन्छ। अहिले बजारमा आयको गित (साहुको रिनैले) धेरै दर्शक स्रोता को मन मुटु मा बस्न सफल भयको छ। यस अघि कठै मेरो जुनि मा अभिनय गरि सकेका दिपक कंडेल यसपालि साहुको रिनैले गित मा जोडदार अभिनय गरेको देख्न पाहिन्छ ।
दिपक कंडेल र नारायण गैरे को कोशेलि सहित बजार मा आयको छ । स्वर - पुर्ण कला बिसि र नारायण गैरे को छ। भने शब्द - दिपक कंडेल लय- कृष्ण आचार्य र प्रेम सापकोटा सोनु ले निर्देशन गरेका छन । भने इन्द्र भन्डारि प्रकाश को छायाकंन रहेको छ । सम्पादन मा बिस्नु शुबेदि निशान को रहेको छ भने अभिनय मा दिपक कंडेल र सोना केसि को रहेको छ । दिपिका म्युजिक ले बजार ब्याबस्थापन गरेको छ भने sk tv nepal बाट युटुव मा आयको छ।