-केन्द्रिय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेल

केन्द्रिय प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी विश्वराज पोखरेललाइ 

Hollywood Khabar May 12,2019 Comments

३१ वैशाख, काठमाडौं।नेपाल प्रहरीको केन्द्रिय प्रहरी प्रवक्ताको जिम्मेवारी डीआईजी विश्वराज पोखरेलले पाएका छन्।महानिरीक्षक सर्वेन्द्र खनालले डीआईजी विश्वराज पोखरेललाइ केन्द्रीय प्रहरी प्रहरी सम्पादन गर्ने जनसरोकारका कामबारे सञ्चारमाध्यममा जानकारी दिन पोखरेललाई प्रवक्ता तोकिएको जानकारी दिए ।पोखरेललाई मोबाइल नम्बर ९८५१२९२१११ मा सम्पर्क गर्न सकिने केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।२७ वैशाखमा एसएसपीबाट डीआईजीमा बढुवा सिफारिस गरिएका पोखरेललाई आइतबार खनालले फूली लगाइदिएका थिए ।