ध्रुब प्रसाद अम्गाईको मखमली चोलीमा ढाकाको तुना

0
shares

by KRISHNA KC | Updated: 08 Apr 2018

538 views

ध्रुब प्रसाद अम्गाईको मखमली चोलीमा ढाकाको तुना बोलको गीत सार्वजनिक भएको छ। अम्गाइको शब्द चिनारी एलबम मार्फत आएको हो। स्वर र संगित रहेको छ चेतन सापकोटाको भने एलिसा राई र पुस्पल खडकाको अभिनय छ। राजेश घिमिरेको छायाँकन रहेको गीतको भिडियो निर्देश्न कपिल लामाको रहेको छ।