https://www.youtube.com/embed/JfB3SprJnVo

ध्रुब प्रसाद अम्गाईको मखमली चोलीमा ढाकाको तुना

Hollywood Khabar April 07,2018 Comments

ध्रुब प्रसाद अम्गाईको मखमली चोलीमा ढाकाको तुना बोलको गीत सार्वजनिक भएको छ। अम्गाइको शब्द चिनारी एलबम मार्फत आएको हो। स्वर र संगित रहेको छ चेतन सापकोटाको भने एलिसा राई र पुस्पल खडकाको अभिनय छ। राजेश घिमिरेको छायाँकन रहेको गीतको भिडियो निर्देश्न कपिल लामाको रहेको छ।