https://www.youtube.com/embed/uqLqCgIohXw

देवकोटा अन्तिम भेट गीत

गायक देवकोटाले आफ्नो मायालुसँग गरे अन्तीम भेट

Hollywood Khabar January 08,2019 Comments

लोक तथा दोहोरी गायक शिरीष देवकोटाले अन्तिम भेट शिर्षक गीत बजारमा ल्याएका छन। रोईला खेली गायकका रुपमा चर्चित देवकोटाले पछिल्लो समयमा विछोडिनेहरुको पीडालाई समेटेर गीतमार्फत बजारमा ल्याउन सफल भएका छन्।

देवकोटाको लय, शब्द र स्वर रहेको गीतमा लोक तथा दोहोरी गायिका विष्णु माझीले स्वर दिएका छन्। गुरुआमा फिल्मस् प्रालिले बजारमा ल्याएको सो गीतमा विनोद बाजुरालीले सङ्गीत संयोजन गरेका छन्। गीतमा आशिरप्रताप जङ्ग र रञ्जिता शाहीले अभिनय गरेका छन्।