-सांकेतिक तस्विर

डेंगुबाट बाँकेमा एकजनाको मृत्यु 

Hollywood Khabar September 12,2019 Comments

२७ भाद्र,नेपालगन्ज।डेंगुबाट बाँकेमा एकजनाको मृत्यु भएको छ ।बर्दियाको बढैयाताल गाउँपालिका- ८ का ३४ वर्षीय ज्ञानु थारुको बिहिबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।