डेंगुबाट बाँकेमा एकजनाको मृत्यु 

0
shares

by Soni Sharma | Updated: 13 Sep 2019

89 views
-सांकेतिक तस्विर

२७ भाद्र,नेपालगन्ज।डेंगुबाट बाँकेमा एकजनाको मृत्यु भएको छ ।बर्दियाको बढैयाताल गाउँपालिका- ८ का ३४ वर्षीय ज्ञानु थारुको बिहिबार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।