https://www.youtube.com/embed/0tyGs3XZGw8

दिपक कंडेलको भट्टीतिरै बास

Hollywood Khabar January 28,2018 Comments

दिपक कंडेलको नयाँ गीत भट्टीतिरै बास सार्वजनिक भएको छ। दिपक कंडेलका यस अगि हिरा मोति, कठै मेरो जुनी, परदेश तिरै गयो, पैसा, बिस, टोकियोको रोधि घरैमा गीतहरु सार्वजनिक भएका छन।यो पटक दिक्कले कुलतमा फसेका युबाहरुको कथालाइ बिषय बस्तु बनाउनुभएको छ।
गीतमा प्रशान्त पौडेलले लय दिनुभएको छ। तेजश रेग्मी र प्रशान्त पौडेलको आवाज रहेको गीतमा सुरविर पन्डित, कृष्ण आचार्य, सुवास कंडेल, महेन्द्र कंडेल र मेलिना ठकुरीको अभिनय रहेको छ। प्रेम थापाको निर्देशनमा रहेको सो गीतलाइ दिपिका म्युजिकले बजार व्याबस्तापन गरेको छ।