https://www.youtube.com/embed/mzDonMBbj3U

-गायिका देवि घर्ती र घनस्याम न्यौपानेको सजाय

देवि घर्ती र घनस्याम न्यौपानेको सजाय सार्वजनिक

Hollywood Khabar November 29,2019 Comments

तिलक बोहरा/काठमाण्डौ/१४ मंसिर

रोजगारीको लागि परदेशी भुमीमा जान बाध्य गायक तथा मोडल प्रेम सापकोटा सोनु परदेशमा ब्यस्तताका बाबजुद पनि नेपाली गीत संगितको जगेर्ना गर्न लागि परेका छन। उनै प्रेम सापकोटा सोनुको उत्कृष्ट अभिनय रहेको मार्मिक लोकदोहोरी गीत सार्बजनिक भएको छ ।

गायिका देवि घर्ती र घनस्याम न्यौपानेको सुमधुर आवाज, आयान न्यौपानेको लय तथा शब्द सिर्जना रहेको गीत सजाय सार्वजनिक भएको हो। स्मृति तिमिल्सिना गुरूआमाको निर्देशन, रञ्जिता गुरूङ र प्रेम सापकोटा सोनुको अभिनय, सुरेश श्रेष्ठको छायाँकन रहेको उक्त गीतको म्यूजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन।