Hollywoodkhabar advertisement

देवि घर्ती र घनस्याम न्यौपानेको सजाय सार्वजनिक

-गायिका देवि घर्ती र घनस्याम न्यौपानेको सजाय
0
shares

तिलक बोहरा/काठमाण्डौ/१४ मंसिर

रोजगारीको लागि परदेशी भुमीमा जान बाध्य गायक तथा मोडल प्रेम सापकोटा सोनु परदेशमा ब्यस्तताका बाबजुद पनि नेपाली गीत संगितको जगेर्ना गर्न लागि परेका छन। उनै प्रेम सापकोटा सोनुको उत्कृष्ट अभिनय रहेको मार्मिक लोकदोहोरी गीत सार्बजनिक भएको छ ।

गायिका देवि घर्ती र घनस्याम न्यौपानेको सुमधुर आवाज, आयान न्यौपानेको लय तथा शब्द सिर्जना रहेको गीत सजाय सार्वजनिक भएको हो। स्मृति तिमिल्सिना गुरूआमाको निर्देशन, रञ्जिता गुरूङ र प्रेम सापकोटा सोनुको अभिनय, सुरेश श्रेष्ठको छायाँकन रहेको उक्त गीतको म्यूजिक भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेका छन।

From our sponsors

अमेरीकी शीर्षस्थ राजनीतिज्ञ र सिनेटरहरुले नेपाली समुदायलाई संबोधन गर्नुहुने

10 Hours ago

नेपाली अमेरिकनहरुको विभिन्न समस्याहरुको सहयोगी र समन्वयकारी भूमिका समेत निर्वाह गर्नुहुने सिनेटर होलेन नेपालीहरुको समेत चासोको रुपमा रहेको टिपिएस कार्यक्रमलाई स्पोन्सर गर्नुहुने सिनेटर समेत हुनुहुन्छ