-अमेरिकामा कोभिड १९ बाट मृत्यू हुनेको संख्या १,२०,३९३ जना

अमेरिकामा कोभिड १९ बाट मृत्यू हुनेको संख्या १,२०,३९३ जना

Hollywood Khabar June 21,2020 Comments

कृष्ण के सी/अमेरिका/६/२२/२०

जुन २२, २०२० PST बेलुका ७:३० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १,२०,२९३ जना पुगेको छ। त्यसैगरी संक्रमित संख्या २३,१०,७८६ जना पुगेको छ। यहि समयमा विश्वमा कोभिड १९ संक्रमित संख्या ९०,७३,३८६ जना पुगेको छ भने मृत्यू हुनेहरुको संख्या ४,७१,५९१ जना पुगेको रिपोर्ट JHU ले दिएको छ।