Hollywoodkhabar advertisement

कोभिड १९:अमेरिकामा कोरोना संक्रमण घट्दो क्रममा अर्थतन्त्र खुल्दै

-कोभिड १९:अमेरिकामा कोरोना संक्रमण घट्दो क्रममा अर्थतन्त्र खुल्दै
0
shares

कृष्ण के सी/अमेरिका/५/२९/२०

मे २९, २०२० PST बिहान ६:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १,०१,६२१ पुगेको छ। यो समय सम्म संक्रमित संख्या १७,२१,९२६ पुगेको छ। त्यसैगरी विश्वोभरिमा कोभिड १९ बाट मृत्यू हुनेहरुको संख्या ३,६१,०६६ पुगेको छ भने संक्रमितहरुको संख्या ५८,४०,३६९ जना पुगेको कुरा JHU को रिपोर्टमा उल्लेख छ।

त्यसैगरी धेरै जसो राज्यहरुमा कोरोना संक्रमण घट्दो क्रममा देखिएको छ। बजारमा सुरक्षाका सामाग्रीहरु स्यानिटाइजर, मास्क, पन्जा लगायतका सामाग्रीहरु पनि सरल रुपमा खरिद गर्न उपलब्ध हुँदैछन। धेरै राज्यहरु स्टेज ३ मा प्रवेस गरेसंगै अर्थतन्त्र खुल्दो क्रममा छ।

From our sponsors

अमेरीकी शीर्षस्थ राजनीतिज्ञ र सिनेटरहरुले नेपाली समुदायलाई संबोधन गर्नुहुने

10 Hours ago

नेपाली अमेरिकनहरुको विभिन्न समस्याहरुको सहयोगी र समन्वयकारी भूमिका समेत निर्वाह गर्नुहुने सिनेटर होलेन नेपालीहरुको समेत चासोको रुपमा रहेको टिपिएस कार्यक्रमलाई स्पोन्सर गर्नुहुने सिनेटर समेत हुनुहुन्छ