-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १०७,१९१

अमेरिकामा कोभिड १९ बाट मृत्यू हुनेको संख्या १ लाख ७ हजार कट्यो

Hollywood Khabar June 03,2020 Comments

कृष्ण के सी/अमेरिका/६/४/२०

जुन ४, २०२० PST बिहान ७:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १०७,१९१ पुगेको छ। त्यसैगरी संक्रमति केश भने १८,५१,५२० पुगेको रिपोर्ट JHU ले दिएको छ। पछिल्लो दिनमा बढेको जर्ज फ्लोयडको समर्थनमा भएको प्रदर्शनले घट्दो क्रममा रहेको कोभिड १९ संक्रमण केहि दिनमा ह्वात्तै बढ्ने कुरा स्वास्थ्य बिशेषग्यले बगाएका छन्।