-COVID-19:अमेरिकामा संक्रमितको संख्या ३,६८,४४९ र मृत्यू हुनेहरु १०,९९३

COVID-19:अमेरिकामा संक्रमितको संख्या ३,६८,४४९ र मृत्यू हुनेहरु १०,९९३

Hollywood Khabar April 06,2020 Comments

कृष्ण के सी/अमेरिका/४/७/२०

एप्रिल ७, २०२० प्यासिफिक समय बिहान ६:३० बजे सम्म COVID-19 बाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १०,९९३ पुगेको छ। त्यसैगरी संक्रमित हुनेहरुको संख्या बढेर ३,६८,४४९ पुगेको कुरा JHU ले दिएको रिपोर्टमा उल्लेख छ। हालसम्म स्वास्थ्य लाभ गरेर फर्केकाहरु भने १९,९१९ जना भनिएको छ। हिजो यहि समयमा यो संख्या १७,५८२ मात्र थियो। त्यसैगरी विश्वमा भने संक्रमितहरुको संख्या १३,६२,९३६ जना पुगेका छन् भने कोरोना भाइरस रोगका कारण मृत्यू हुनेहरु ७६,३७३ जना पुगेका छन्।