-कोभिड १९:अमेरिकामा मृत्यू हुनेको १ लाख कट्यो

कोभिड १९:अमेरिकामा मृत्यू हुनेको १ लाख कट्यो

Hollywood Khabar May 26,2020 Comments

कृष्ण के सी/अमेरिका/५/२७/२०

मे २७, २०२० PST रातको १०:०० बजेको समय सम्म कोरोना भाइरस डिजिज-कोभिड १९ प्याण्डमिकबाट अमेरिकामा मृत्यू हुनेहरुको संख्या १००,४४२ पुगेको छ। यो समय सम्म संक्रमित संख्या १६,९९,९३३ पुगेको छ। त्यसैगरी विश्वोभरिमा कोभिड १९ बाट मृत्यू हुनेहरुको संख्या ३,५६,६५३ पुगेको छ भने संक्रमितहरुको संख्या ५६,९५,१५५ जना पुगेको कुरा JHU को रिपोर्टमा उल्लेख।